प्रस्तावित सबैको नाम न्यायाधीशमा अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस गरिएका ११ जनाकै नाम अनुमोदन गरेको छ । समितिको आजको बैठकले सर्वाच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरिएका पुनरावेदन अदालतका मुख्य न्यायाधीश सात र चार वरिष्ठ अधिवक्ताको नाम अनुमोदन गरेको समितिका सदस्य आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । सर्वोच्च अदालतका न्यायाधीशमा अनुमोदन हुनेमा … Continue reading प्रस्तावित सबैको नाम न्यायाधीशमा अनुमोदित